IPO « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

IPO

यी चार तरिकाबाट हेर्ने सकिन्छ शुभम् पावरको आईपीओ नतिजा

काठमाडौं । शुभम् पावर कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहाने बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराउँदा २ जनाले ११ कित्ता शेयर पाएका