८ श्रावण २०८३, शुक्रबार

IPO

मोलुङ्ग हाइड्रोपावरको आइपीओमा ६६ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावरको आइपीओमा ६६ करोड ५५ लाख ४३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज दोस्रो दिन (फागुन ५ गते) सम्ममा ५ लाख ८३ हजार ५०३ जनाले ६६ लाख ५५ हजार ४३० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा २.९३ गुणा बढी आवेदन हो