काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान क्यापिटल मै बाँडफाँट गरेको हो । कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन