८ श्रावण २०८३, शुक्रबार

IPO

मायाखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे १ लाख आवेदन रद्द हुदाँ २ लाखले पाए १० कित्ता

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट भएको हो । क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि