काठमाडौं । शुभम पावर लिमिटेडले कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनील भोलि (माघ १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरिसकेकाले अव सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले