काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ लाख २७ हजार ७५० कित्ता बराबरको १६ करोड २७ लाख ७५ हजार रुपैयाँको आइपीओ निष्कासनका लागि बोर्डबाट माघ १९