२५ भदौ २०८३, बिहिबार

IPO

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला, क-कस्ले दिन सक्नेछन् आवेदन

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीे पहिलो चरणमा माघ १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरका ७ करोड ६० लाख रुपैयाँ बराबरको