२५ भदौ २०८३, बिहिबार

IPO

तपाइलाई पर्यो त सुपर मादी हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बाँडफाँट सम्पन्न भएको छ । आईपिओ कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ५ हजार ५ सय १५ जनाको