२५ भदौ २०८३, बिहिबार

IPO

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका, १ लाख कित्तासम्म भर्न पाईने

काठमाडौं । आज अर्थात असोज २ गते सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम मौका रहेको छ । भदौ २९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन भएको कम्पनीको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिने सकिने छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि