२५ भदौ २०८३, बिहिबार

IPO

श्रृजनशील लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भइ सकेको छ । लघुवित्तले भदौ १५ गतेदेखि भदौ १९ गते सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ सोमबार बाँडफाँट सम्पन्न गरहेको हो । कम्पनीको आइपीओ करिब ३६ हजार भन्दा बढीले पाएका छन् । आइपीओ बाँडफाँट भएसँगै अब आफ्नो आइपीओ ओपनिङ्ग रेञ्ज