काठमाडौं । एसवाई प्यानेल नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साढे ४२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाएको हो । अब कम्पनीले ५२