काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजमले आफ्नो प्रथम वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आगामी पुस २६ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ। सभाले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। शेयर जारपछि प्राप्त रकम उपभोग