काठमाडाैं । झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई र ५७