काठमाडाै । विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको थियो। अब सर्वसाधारणका लागि दोस्रो चरणमा कुल २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्काशन