२६ भदौ २०८३, शुक्रबार

IPO

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा आज अर्थात मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये