२६ भदौ २०८३, शुक्रबार

IPO

भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भोलि अर्थात मंसिर ५ गते बाँडफाँट हुने जनाएको हो । आइपीओमा अन्तिम दिनसम्म १ अर्ब २५ करोड ७६ लाख १६ हजार रुपैयाँ संकलन भएको थियो । कात्तिक २० गतेसम्म ११