२६ भदौ २०८३, शुक्रबार

IPO

एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज सोहि मूल्यले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी आज