काठमाडौं । दुई जलविद्युत कम्पनीहरू बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ। बेनी हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र कालंगा हाइड्रोले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेका थिए। बेनी हाइड्रोपावर