२६ भदौ २०८३, शुक्रबार

IPO

भिजन लुम्बिनी उर्जाको आइपीओमा ४ लाख ८२ हजारले दिए आवेदन

काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ ५९ करोड २९ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात कात्तिक १७ गते साँझ ५ः०७ बजेसम्म ४ लाख ८२ हजार ७१७ जनाले ५९ लाख २९ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा २.८५ गुणा