काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने गर्न लागेको हो । यद्यपी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम