७ श्रावण २०८३, बिहिबार

IPO

चिरख्वा हाइड्रोपावरको आइपीओमा ६.६८ गुणा बढी आवेदन 

काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा ५७ करोड ४३ लाख ७ हजार रुपैयाँ सङ्कलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् असोज २४ गते साँझ ५ः०७ बजे ५ लाख २० हजार २ जना आवेदकले ५७ लाख ४३ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ६.६८ गुणा बढी