काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा मंसिर १५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीको प्रबन्धपत्र संशोधन गर्न र आइपीओ निष्कासन गर्न सञ्चालक