काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अर्थात असोज २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि