काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासनको आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको १ लाख ९१ हजार २५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार