काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा पहिलो दिन मै २२ करोड ४ लाख ९ हजार रुपैयाँ सङ्कलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् असोज२३ गते साँझ ५ः०७ बजेसम्म १ लाख ९८ हजार ८१२ जना आवेदकले २२ लाख ४ हजार ९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा २।५६