२६ भदौ २०८३, शुक्रबार

IPO

हिमालयन टाइम्स मिडियाले आइपीओ निष्कासन गर्ने

काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एण्ड टेक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि असोज २७ गते साधारण सभा बोलाएको हो । सभा डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव