काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारले आवेदन दिने आज अन्तिम दिन रहेको हो । आयोजना प्रभावित स्थानिय बासिन्दाले भने असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र