२६ भदौ २०८३, शुक्रबार

IPO

सोनापुर मिनरल्सले कहिले देखि जारी गर्दैछ आइपीओ ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसमा ९७ लाख ३२ हजार ५४४