काठमाडौं । ह्याम्स हस्पिटल आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि असोज २६ गतेसाधारणसभा बोलाएको छ । सभा कम्पनीको कार्यालय का.जि बुढानिलकण्ठ न.पा वडा न ९ मा दिउसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्कासन गर्ने