काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई एफपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । अब कम्पनीलेले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ । कम्पनीले १०० अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ