काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा ४५८ जना स्थानिय बासिन्दाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २६ गते साँझ ५ः०७ बजेसम्म ९१ हजार ३० कित्ताका लागि मात्र आवेदन परेको हो । आइपीओको १४ लाख ४६ हजार ४९५ कित्ता सेयर खरिद भएको छैन । कम्पनीले साउन