काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओमा साढे ८ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ९ लाख ८१ हजार ६३१ जनाले १ करोड ७ लाख ११ हजार २७० कित्ताका लागि आवेदन दिएका छन् । जसबाट २ अर्ब २० करोड ६५ लाख २१ हजार ६२०