७ श्रावण २०८३, बिहिबार

IPO

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट: तपाईलाई पर्यो त ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार अर्थात भदौ १८ गते बिहान ९ बजे बाँडफाँट भएको हो । आइपीओमा १३ लाखको हात रित्तो भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ८८ हजार ११५ जनाले १ करोड ५३ लाख ३