काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १०० दरको १३ करोड रकम बराबरको १३ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।