२६ भदौ २०८३, शुक्रबार

IPO

चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (भदौ १० गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण सेयर आयोजना