काठमाडौं । सन नेपाल लाइफले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओ बाँडफाँट भएको छ । आइपीओमा ८ लाख ९ हजार ७४४ जनाको हात रित्तो भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । जस