काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (भदौ १० गते) अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड