शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

निरन्तर ओरालोतर्फ लागेको सुनको मूल्य मंगलबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, म.गलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ६०