काठमाडौं । कुमारी क्यापिटलद्वारा व्यवस्थापन तथा कुमारी बैंकद्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको १० अकिंत दरको आठ करोड इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाखको इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई निष्कासन गर्ने बताए