शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल ¥याडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष