शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

काठमाडौं । आज बुधबार फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड माइक्रोफाइनान्स को २छ प्रतिशत बोनस शेयर समायोजन गरि २ हजार ६७८ समायोजीत मुल्य तोकिएको छ । माइक्रोफाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन