शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

निफ्राको पहिलो कारोबार ३४० रुपैयाँमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबारदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पहिलो कारोबार शुरु भएको छ । स्पेशल प्रि–ओपनिङ्ग सेसनमा बैंकको कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको हो । बैंकको १० कित्ता सेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो । नेप्सेले बैंकको पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि