काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घटाएको छ । बैंकका लगानीकर्ताले अब ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत मात्र लाभांश पाउने भएका छन् । यसअघि बैंकले ४.८५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.११ प्रतिशत