शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

मागभन्दा साढे ७ गुणा बढि आवेदन परेको ग्रीनलाइफको आइपीओ अर्काे साता बाँडफाँड गरिने

काठमाडौं । सर्वसाधारणलाई सेयर निष्काशन गरेको अन्तिम दिनसम्म ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख २६ हजार ७७ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार २ करोड ३७ लाख ३० हजार १८० कित्ताकालागि कूल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन