८ श्रावण २०८३, शुक्रबार

शेयर

एनएमबी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडाैं । एनएमबी क्यापिटलले आफ्ना २ म्युच्युअल फण्डकाे लाभांश घाेषणा गरेकाे छ । क्यापिटल सञ्चालक समितिको बैठकले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को लाभांश घाेषणा गरेकाे हाे । जस अनुसार वर्ष २०८१/८२ को मुनाफाबाट दुबै म्युच्युअल फण्डले इकाइधनीहरुलाई १५/१५ प्रतिशत नगद लाभांश वितरण गर्ने छन्। दुवै योजनाको लाभांश वितरण