८ श्रावण २०८३, शुक्रबार

शेयर

थप एक कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत

काठमाडौं । थप एक कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । सोमबार छ्याङदी हाइड्रोपावर लिमिटेडको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । सोही बापतको सेयर सूचीकृत गराएको हो । अब उक्त हकप्रद