शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

सारथी केवल इन्डष्ट्रीजले आईपीओ ल्याउँदै, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) का लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । कम्पनीले आर्थिक