काठमाडौं । जार र बोटलको पानीको मुल्य घटेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बजार सन्तुलनको लागि जारको र बोटलको पानीमा ४ रुपैयाँ र १० रुपैयाँ घटेको जानकारी दिएको छ । वाणिज्य विभागले हिजो भदौ १० गतेदेखि लागु हुने गरेर उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकका लागि प्रशोधित पानीको उक्त