२४ कार्तिक २०८३, मंगलबार

शेयर

गुराँस लाइफको ५.२५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न मंसिर ४ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि कम्पनीले कात्तिक २० देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको हो । यसर्थ लाभांश प्राप्त गर्न