८ श्रावण २०८३, शुक्रबार

शेयर

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ६ गतेदेखि बिक्री खुला

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले १० कित्ता बराबरमा ३.४७८३ कित्ता को अनुपातमा हकप्रद शेयर जारी गर्दैछ। कुल ६५ लाख ७६ हजार ९६७.७६